४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

चितवनको भरतपुर अस्पतालका मेसुसहित वरिष्ठ चिकित्सकहरुलाई कोरोना संक्रमण

चितवन । चितवनस्थित भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई नै कोरोना भाइरसको संक्रमण भएको छ । भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीसहित ३ जना वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार राति भरतपुरअस्पतालको कोभिड–१९ प्रयोगशालामा चार सय ७४ जनाको नमूना परीक्षण गर्दा मेसु तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्राडा. सुनिलमणि पोखरेल र…