४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रुपन्देहीमा थपिए १२ जना कोरोना संक्रमित, जिल्लाका १ उपमहानगरसहित ५ नगरमा लकडाउन

बुटवल । आज पनि रुपन्देहीमा १२ जना थप नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्यावबाट प्राप्त पछिल्लो बिवरण अनुसार १२ थप नयाँ संक्रमित थपिएका हुन् । मंगलबार थपिएका नयाँ संक्रमितहरुमा तिलोत्तमा नगरपालिकाका ३ जना , बुटवल उपमहानगरपालिकाका ३ जना, सिद्धार्थनगर नगरपालिकाका ३ जना, देवदह नगरपालिकाका २…