४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

पहिरोले घर बगाउँदा दैलेखमा दुईको मृत्यु, छ घाइते

दैलेख । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले सात घर बगाएको छ । पहिराले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । छ जना घाइते भएका छन् । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका–४ का १२ वर्षीय जनक कठायत रहेका छन् । मृतकका बुबा ४२ वर्षीया टीका कठायत, आमा ४० वर्षीया धनसरा…