४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

तीज पर्वलाई पारिवारिक रूपमा मात्रै मनाउन मुख्यमन्त्री पोखरेलको अपील

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यसपटकको तीजलाई पारिवारिक रुपमा मात्रै मनाउन अपील गरेका छन् । तीज पर्वको अवसरमा मुख्यमन्त्री पोखरेलले बिहीबार शुभकामना विज्ञप्ती जारी गर्दै तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरी परिवारभित्रै मनाउन आग्रह गरेका हुन् । कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको तीज पर्वलाई विगतमा…