४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क : कोरोनाबाट देशभर १५७ जनाको मृत्यु, २४ घण्टामा ८ जनाको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हालसम्म १५७ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आयोजित नियमित कोरोना ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले १५७ जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेका हुन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको अपडेट गरिएको छ । जसमध्ये तीन जना महिला र ५…