४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

जिल्ला अस्पताल खोटाङमा आकस्मिक बाहेक सबै सेवा बन्द

खोटाङ । उपचार सम्भवन नभएपछि रेफर गरिएका विरामीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङमा आजदेखि आकस्मिक तथा प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ । यहि भदौ ४ गते रेफर गरेर काठमाडौंस्थित पाटन अस्पताल पुर्‍याएकी एक किशोरीलाई सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमासमेत संक्रमण फैलिएको…