४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कोभिड–१९ को खोप २०२१ को शुरुसम्ममा बन्ने

काठमाडौ । विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष सन् २०२१ को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी गर्दै उनले धेरै देशले खोपको अध्ययनमा लागेकाले त्यो सफल हुने धारणा राखे ।…