कोहलपुर । बाँकेको जानकी गाउँपालिका ५ बनियाँ गाउँमा भएको स्थानीयहरुको झडपमा परेर गम्भिर घाइते एक जनाको मृत्यु भएको छ । सोही ठाउँमा ५४ वर्षिय धनिराम यादवको उपचारमा क्रममा सोमबार साँझ नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको हो । उनको उपचार क्रममा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए…