२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

इलाममा आलु बीउको हाहाकार भएपछि किसान चिन्तित

इलाम । यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाहाकार भएपछि किसान चिन्तित देखिएका छन् । कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो । गएका वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको बीउ रहन्थ्यो तर यस वर्ष भाउ आएसँगै आलु बिकेकाले बीउ आलु सङ्कट भएको हो । “राम्रो भाउ…