५ आश्विन २०८१, शनिबार | September 21, 2024

विद्युतीय माध्यमबाट सोह्रश्राद्ध कति शास्त्रसम्मत् ? विद्वानहरुका आ-आफ्नै तर्क

प्रत्येक वर्ष वैदिक सनातन धर्मावलम्बीले आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने शास्त्रीय परम्परा छ । यही परम्पार अनुसार यस वर्ष सोह्र श्राद्ध अर्थात् पितृ पक्ष यही भदौ १७ गते बुधबारदेखि शुरु हुँदैछ । यस वर्ष विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नेपालमा…