५ आश्विन २०८१, शनिबार | September 21, 2024

पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणको राती अबेर आएको रिर्पोटमा पर्साका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए । नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा। चौरसियाका अनुसार नारायणी अस्पतालको…