बागलुङ । भौगोलिक रुपमा कठिन भएकाले विशेष क्षेत्रमा समेटिएको बागलुङ नगरपालिका–११ रायडाँडाका बसै बस्ती सडक सञ्जालले जोडिएका छन् । जनप्रतिनिधि आएपछि वडा तहसम्म पुग्ने विकास बजेट बढेको, प्रत्यक्ष निगरानीमा काम गर्न सकिने र परदर्शीता कायम गर्दा तीन वर्षमा सबै बस्ती जोड्न सकिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। रायडाँडाको तल्लो र माथिल्लो रामतोला, आफ्रे सल्र्यान, इकिनधारा, सिकादिप,…