३० कार्तिक २०८१, शुक्रबार | November 16, 2024

नौ महिनापछि काठमाडौं–दिल्ली उडान सुचारु

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अन्तराष्ट्रिय हवाई उडान प्रतिबन्धपछि पहिलोपटक काठमाडौं–नयाँदिल्ली व्यवसायिक उडान सुचारु भएको छ । महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालनमा आएको हो । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए–३२० जहाजले काठमाडौँबाट १४१ यात्रु लिएर दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहान ११ः२०…