काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली माथि पार्टी निर्णय मान्न र अध्यादेश फिर्ता गर्न चौतर्फी दवाव बढेपछि ओली आफै सम्बादका लागि दौडाहा सुरु गरेका छन् । आज बिहनै ब्रेकफाष्ट वार्ताका लागि प्रचण्ड भेट्न खुमलटार पुगेका थिए भने खुमलटारबाट सिधै गृहमन्त्री रामबहादुर थापा 'बादल' भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका छन् । खुमलटारमा करिव २ घण्टा बिताएका ओलीले…