काठमाडौं । प्रधानमन्त्रीले सर्वभौम संसद विघटन गर्न सिफारिस गर्ने प्रस्तावका विपक्षमा रहेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । ओली नेतृत्वका सरकारमा रहेका ७ जना मन्त्रीले काठमाडौमा पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन् । राजीनामा दिने मन्त्रीहरुमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेल, उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षि विकास…