१ मंसिर २०८१, शनिबार | November 16, 2024

मापदण्डविपरीत क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग

मकवानपुर । बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए पनि अधिकांश उद्योग पछिल्लोपटक सरकारले निर्धारण गरेको वर्तमान मापदण्डविपरीत रहेका छन् । जिल्लामा ३२ वटा क्रसर उद्योग र ७० वटा बालुवा प्रशोधन…