१ मंसिर २०८१, शनिबार | November 16, 2024

पैचो पसल ७ औ वर्षमा प्रवेश : सातै प्रदेशमा पैचो उत्पादन, यसै वर्ष पोखरामा भेजिटेबल मार्ट खोल्ने

बुटवल । नेपालमा कृषिमा आधारित एकमात्र प्रशोधन केन्दमार्फत पहाडी उच्चपहाडी अर्गानिक उत्पादन गर्दैआएको पैचो पसलले ६ वर्ष पुरा भएको छ । ६ वर्ष पहिला पहाडी र उच्च पहाडी कृषि उपजको बजारीकरण गर्ने उद्देश्यका साथ स्थापना भएको पैचोले ६ वर्षका बीच नेपालका ७ वटै प्रदेशमा पहाडी र उच्च पहाडी कृषि उपजबाट उत्पादित खाद्य सामाग्री उपलब्ध गराउन…