काठमाडौं । साझा प्रकाशनको २४ औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा विजय सुब्बा निर्वाचित भएका छन् । साहित्यकार तथा निवर्तमान सांसद सुब्बा ४ सय १२ मतसहित विजयी भएको र उनका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले १ सय ८३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव होमनाथ भट्टराईले जानकारी दिए । यही पुस २१ देखि २४ गते बिहान…