३ मंसिर २०८१, सोमबार | November 18, 2024

नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट निश्कासन गर्ने प्रमुख एजेण्डा

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने, शुक्रबारको विरोधसभा बारे समीक्षा गर्ने र आन्दोलनका थप कार्यक्रम तय गर्ने विषयमा छलफल हुने पार्टी स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए। ओलीलाई ४ दिन अगाडी सोधिएको स्पष्टिकरणको जवाफ प्राप्त…