३ मंसिर २०८१, सोमबार | November 18, 2024

अस्पताल बनाउन निःशुल्क जग्गा प्रदान

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका-७ स्थित रेश स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन । स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन जग्गा अभाव भएको भन्दै नौ जना स्थानीयवासीले करिब आठ रोपनी जग्गा स्वास्थ्यचौकीको नाममा निःशुल्क नामसारी गरेका छन । आफ्नै गाउँ ठाउँमा अस्पताल बन्न जग्गा अभाव भएपछि उनीहरूले निःशुल्क जग्गा उपलब्ध…