३ मंसिर २०८१, सोमबार | November 18, 2024

संसद विघटन विरुद्धको सुनुवाइ संवैधानिक इजलासमा जारी

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस नसकी सोमबार स्थगित भएको प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ आज अधिवक्ता थापा कै बहसबाट प्रारम्भ भएको छ । मंगलबार सुरु भएको सुनुवाइको प्रारम्भमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन्। उनको सोमबार दिउँसोबाट सुरु भएको बहस नसकिंदै सोमबारको इजलास स्थगित गरिएको थियो । बहसको ११औँ दिनसम्म…