जनकपुर । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा आयोजित आम हड्तालको क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा नेकपा नेता रामचन्द्र झा घाइते भएका छन् । टाउकोमा चोट लागेका झाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गरिएको छ । झासहित अन्य केही नेता घाइते भएको नेकपाले जनाएको छ । जनकपुरको शिव चोकमा प्रहरी…