नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघले विदुर नगरपालिका–२ स्थित वनदेवी मन्दिर परिसरमा निर्माण गरेको ‘भूकम्प स्मारक स्तम्भ’को उद्घाटन गरिएको छ । विसं २०७२ सालको गोरखा भूकम्पबाट ज्यान गुमाएका व्यक्तिको स्मृतिमा रु दस लाखमा स्थापना गरिएको स्मारकको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले उद्घाटन गरेका हुन । सो अवसरमा प्रजिअ ढकालले भूकम्पका कारण नभई कमजोर संरचनका कारण…