काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप पहिलो मात्रा लगाएको २८ दिनमा दोस्रो मात्रा लगाउनुपर्ने निर्णय गरेपनि कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले भने दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सुझाव दिएको छ । मन्त्रालयले खोपको अवधी २८ दिनको फरकमा हुने गरि सर्कुलर गरिसकेको अवस्थामा सल्लाहकार समितिको बैठकले…