कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बैशाखमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् । प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान नै च्यातेको आरोप लगाउँदै महामन्त्री कोइरालाले बैशाखमा कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने बताका हुन् । संविधानको रक्षा गर्नु नै नेपाली कांग्रेसको पहिलो प्राथमिकता रहेको कोइरालाले बताए । ‘नेपाली कांग्रेसको…