बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै बिशेष अधिवेशनका लागि गरिएको समावेदन अनुसार विशेष अधिवेशन आह्वान गरिएको छ। विपक्षी दलहरूको समावेदन अनुसार लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले यही वैशाख १९ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्। विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको सूचना पाउनासाथ मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको…