१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

बजारमा अत्यावश्यक सामाग्रीको कृत्रिम अभाव रोक्न प्रशासनको अनुगमन

सुर्खेत । कोभिड-१९ संक्रणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरूको स्थलगत अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिवार औषधि पसल, खाद्यान्न पसल, तरकारी पसल, सब्जीमण्डी लगायत अन्य पसलमा अनुगमन गरिएको हो । निषेधाज्ञाका बेलामा बजारमा कालोबजारी हुने तथा…