बुटबल । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुन: शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । बुटवल स्थित होटल न्यु ईरामा बसेको नेकपा एमाले संसदीय दलको बैठकले पोखरेललाई नै पुन: मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै अगाडि सार्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भूमेश्वर ढकालले जानकारी दिए । नेकपा एमालेको…