बागलुङ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमणको दर बढ्दै गएको सन्दर्भमा अग्रपंक्तिमा खटिने पत्रकारका लागि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ । शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको महासंघका शाखा अध्यक्ष नरेश कँडेलले बताए । उनले पत्रकारलाई कोरोनाको बढी जोखिम रहेको र धेरै पत्रकार…