काठमाडौं । सरकारले पार्टी एकिकरण पछि बनेको नेकपा सरकार हुँदा माओवादी कोटामा नियुक्त भएका सबै पद र निकायका ब्यक्तिहरुलाई छानिछानी बर्खास्त गर्न थालेको छ । सोमबार दुईवटा प्रदेश प्रमुखलाई बर्खास्त गरेको सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारले जापानकी राजदुत राप्रपाकी…