बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १३३६ नमुना परीक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २२३८ जनाको एन्टिजेन परीक्षण गर्दा ९५२ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा २४ घण्टाकै बीचमा ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने ११११ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।…