१० मंसिर २०८१, सोमबार | November 25, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु, जिम्मेवार भएर काम गर्न स्वास्थ्यमन्त्री पुनको निर्देशन

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अनलाइन ओपीडी टिकट सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले मंगलबार अस्पतालको मोबाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गरे । यो सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकट कै लागि घण्टौंसम्म लाइन बस्नुपर्ने समस्या हटेर गएको उल्लेख गरे । समय र प्रविधिको विकास अनुसार सेवालाई परिमार्जित गर्नुपर्ने बताउँदै…