गैंडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६३ करोड ३८ लाखको बजेट ल्याएको छ । शुक्रबार गैंडहवाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । १४ औँ गाउँसभामा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष माधुरी जैसवालले आय व्यय विवरण प्रस्तुत गरेका हुन् । गाउँपालिकाका अध्यक्ष पौड्यालले नीति…