बुटवल । एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले विदेशमा पढ्न गएका विद्यार्थीका लागि लक्षित गरेर २ लाख डलरको ‘कोभिड–१९ एक्स्पर्ट सहयोग कोष’ स्थापना गरेको छ । विशेषगरि अष्ट्रेलियमा पढ्न गएका विद्यार्थीको लागि तत्कालीन र दीर्घकालीन असरलाई न्यूनीकरण गर्न सर्भिसेजले कोष बनाएको हो । कोष मध्ये १ लाख ५० हजार डलर सिधै विद्यार्थीलाई र बाँकी ५० हजार…