१० मंसिर २०८१, सोमबार | November 25, 2024

राप्तीको जल सतह ७ दशमलव ९० मिटर पुग्यो, सिक्टाको ढोका नखुल्दा बस्ती डुबानमा

नेपालगन्ज । राप्ती नदीमा जल सतह खताराको बिन्दुभन्दा माथि पुगेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार बिहान १०ः३० बजे ५ दशमलव ७५ मिटर रेकर्ड गरिएकोमा अहिले बढेरनदीको सतह ७ मिटर ९० सेन्टिमिटर पुगेको छ । नदीको सतह झन् झन् बढ्दै गएपछि राप्तीको तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दा जोखिममा…