१० मंसिर २०८१, सोमबार | November 25, 2024

बिजुलीको पोल देखाएर भोट माग्ने दिनको अन्त्य, सुईया बघौडाबासीले पहिलोपटक देखे बिजुलीको उज्यालो

नेपालगन्ज । पञ्चायतकालदेखि बिजुलीको पोल देखाएर भोटको राजनीति गरिंदै आएको बाँकेको नरैनापुरमा बिजुलीको पोल गाडेको झण्डै ४० वर्षपछि बिजुली बलेको छ । ५ वर्ष पहिलेसम्म सडक, सञ्चार, बिद्युत, स्वास्थ्य जस्ता आधारभुत आवश्यकताबाट बन्चित नरैनापुरमा मंगलबारबाट बिजुली बलेको छ । २ साताअघि एमबिबिएस डाक्टर पुग्दा खुसी मनाएका नरैनापुर वासीले बिजुली बलेपछि फेरि एकपटक खुसी मनाएका छन्…