९ मंसिर २०८१, आइतबार | November 24, 2024

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड एकतर्फी खुल्यो

बुटवल । सुख्खा पहिरोका कारण दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक ४ घण्टापछि एकतर्फी सुचारु भएको छ । पाल्पाको तिनाउ–३ स्थित हेडबक्स र सिद्धबाबा मन्दीको बीचमा दिउँसो करिब पौने ४ बजे सुख्खा पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार एकतर्फी सडक सुचारु भएपछि पहिरो…