१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

बुटवलको नेपालगञ्ज रोडमा रहेको सुमेरु दर्शनमा ५ सय रुपैयाँमा खान र एक रात बस्न पाईने

बुटवल । बुटवलको पुरानो बसपार्क नेपालगञ्ज रोडमा रहेको सुमेरु दर्शन तन्दुरी भोजनालय एण्ड लज थप नयाँ ब्यवस्थापनका साथ संचालनमा ल्याएका छन । दुई उद्यमी कृष्णप्रसाद गैरे र रुपलाल पन्थीको संयुक्त लगानीमा सुमेरु दर्शनलाई नयाँ ब्यवस्थापनसहित संचालनमा ल्याएका हुन । गैरे एक दशकदेखि होटर व्यवसायमा आवद्ध रहँदै आएका छन् भने पन्थी सरकारी जागिर छाडेर होटल व्यवसायमा…