१२ मंसिर २०८१, बुधबार | November 27, 2024

रुपन्देही मेटल फेब्रिकेशन एसोसियसनको अध्यक्षमा सन्त बहादुर कवंर

बुटवल । रुपन्देही मेटल फेब्रिकेशन एसोसियसनको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष सन्त बहादुर कवंरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनबाट अध्यक्षमा सन्त बहादुर कंवर निर्वाचित भएका छन । साथै उपाध्यक्षमा मेघ बहादुर घिमिरे निर्वाचित भएका छन भने कोषाध्यक्षमा किसन बहादुर केसी निर्वाचित भएका छन । त्यस्तै सचिवमा विश्वनाथ…