१२ मंसिर २०८१, बुधबार | November 27, 2024

नेपालगन्जका ई– रिक्सा चालकलाई उपमहानगरको सवारी चालक परिचयपत्र

नेपालगन्ज । अव्यवस्थित र अनाधिकृत ई रिक्साका कारण प्राय अस्तब्यस्त ट्राफिक व्यवस्था हुने नेपालगन्जमा उपमहानगरले ई रिक्सा चालकलाई परीचयपत्र वितरण सुरु गरेको छ । सीमापारी भारतबाट आएर ई रिक्सा चलाउने र पालिकामा दर्ता नभएका अनाधिकृत ई रिक्सा चल्ने गरेको गुनासो आएपछि नेपालगन्ज उपमहानगरपालिकाले ई रिक्सा चालकहरुलाई सवारी चालक परिचयपत्र वितरण सुरु गरेको हो । नेपालगन्ज…