नयाँदिल्ली। भारतमा पछिल्ला केही वर्षयता घृणापूर्ण भाषणका घटनामा वृद्धि भएको छ। राष्ट्रिय अपराध अभिलेख ब्यूरोको प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा २०२२ मा घृणायुक्त भाषणमा ३१ प्रतिशत बढी मुद्दा दर्ता भएको छ । हालै अमेरिकाको वासिङ्टनमा रहेको इन्डिया हेट ल्याब ग्रुपले यो आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०२३ मा भारतमा मुस्लिम समुदायका मानिसहरू…