३१ चैत्र २०८१, आइतबार | April 13, 2025

आईपीएल : कोलकातालाई हराउँदै बैंगलुरुको विजयी सुरुवात

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी सुरुवात गरेको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बैंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाए पूरा गर्यो । बैंगलुरुका लागि विराट कोहली र फिल साल्टले अर्धशतक प्रहार…