७ मंसिर २०८१, शुक्रबार | November 23, 2024

बेलायतमा कोरोनाविरुद्धको पहिलो खोप मानिसमा परीक्षण

एजेन्सी । कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो । बिहीबार सुरुमा २ जना स्वयंसेवकलाई इन्जेक्सन दिइएको छ । खोपको परीक्षण अध्ययनका लागि अन्य ८ सयभन्दा बढीलाई इन्जेक्सन दिने तयारी गरिएको छ । खोप लिने दुईजनामध्ये एकजना एलिसा ग्रानाटोले बीबीसीलाई…