१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

श्रीलंका संकटबारे भारतमा सर्वदलीय बैठक

कोलम्बो । श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ । तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको हो । अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले सर्वदलीय बैठकमा श्रीलंकाको संकटबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी दिनेछन् । आइतबार भएको एउटा सर्वदलीय बैठकमा डीएमके र…