१३ मंसिर २०८१, बिहिबार | November 29, 2024

अफ्रिकाको जमिन निरन्तर टुक्रिँदै, नयाँ महासागर बन्ने खतरा

काठमाडौं । वैज्ञानिकहरूका अनुसार प्राकृतिक घटनाका कारण विश्वका धेरै महादेशहरू टुक्राटुक्रा हुँदै गए । भू वैज्ञानिकहरूका अनुसार कुनै समय अन्टार्कटिका, दक्षिण अमेरिका, अष्ट्रेलिया र अफ्रिका एउटै महाद्वीपमा थिए तर पछि प्राकृतिक घटनाका कारण उनीहरु सबै छुट्टिए । यस्तै एउटा घटनाका कारण भारतलगायत अफ्रिकाबाट टुटेर एसियामा मिसियो । भारत एशियासँग ठोक्किए पछि हिमालय पर्वत शृङ्खला बनेको…