१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

आजबाट अमेरिका रसायन हतियारमुक्त देश बन्दै

वासिङटन । अमेरिका शुक्रबार अर्थात् आजदेखि रासायनिक हतियारमुक्त राष्ट्र बन्ने भएको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने प्रक्रिया आजै पूरा भए पछि रसायनिक हतियारमुक्त राष्ट्र बन्न लागेको हो । यी खतरनाक हतियारहरू हटाउन अमेरिकालाई दशकौं लागेको थियो । रक्षा विभागले हतियार नष्ट गर्न ३ लाख करोड रुपैयाँ…