१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

तालिबान शासनमा प्रेस स्वतन्त्रता दमन, पछिल्लो १० दिनमा नौ पत्रकार पक्राउ

काबुल । विगत दुई वर्षदेखि तालिबान शासनमा रहेको अफगानिस्तानमा प्रेस स्वतन्त्रताको अवस्था गहिरो चिन्ताजनक छ । मिडिया रिपोर्टका अनुसार तालिबान अधिकारीहरूले पछिल्लो १० दिनमा नौ पत्रकारलाई गिरफ्तार गरेका छन् । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को प्रतिवेदनले अफगानिस्तानमा पत्रकारको गिरफ्तारीप्रति चिन्ता व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय संस्थाहरूले पनि अफगानिस्तानमा पत्रकारमाथि हुने दमनप्रति चिन्ता व्यक्त गरेका छन्…