दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले अस्थायी र अस्थिर रङ्गमञ्चको राजनीतिले मुलुक नफेरिने बताएका छन् । नेपाली राजनीति अस्थिरता तर्फ धकेल्न अन्तर्राष्ट्रिय प्रयास बढ्दै गएको बताउदै विप्लवले त्यसको सशक्त प्रतिवाद जरुरी रहेको बताए । नेकपा दाङले देउखुरीमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैन महासचिव विप्लवले दलहरूले जनताको भावना…