बुटवल । प्रदेश राजधानी बुटवलबाट दाङको भालुवाङ सार्ने विषयले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र गम्भीर विवाद उत्पन्न भएको छ । विवादकै बीच बुटवलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभा संचालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका छन् । संसदीय विधी र पद्धती विपरित जवरजस्ती प्रदेशको राजधानी सार्न खोजिएकोमा असन्तुष्टि जनाउँदै सांसद श्रेष्ठले…