काठमाडौं । नेपालमा सोमबार कोरोना भाइरसका २४सय ४० जना संक्रमित थपिएका छन् । १३ हजार ७८१ पीसीआर परीक्षणमा २४सय ४० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यसँगै हालसम्म संक्रमित हुनेको संख्या ८९ हजार २६३ हो । नेपालले कोरोना संक्रमण सुरु भएको देश चीनलाई कोरोना संक्रमणमा आइतबार नै…